म्यान्चेस्टर सिटी विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले साविक विजेता लिभरपुललाई हराएको छ । उपाधि होडमा निकै महत्वपूर्ण मानिएको यो खेलमा म्यान सिटी ४–१ को फराकिलो गोल अन्तरमा विजयी भयो । लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा पाहुना टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुन्डोगानले दुई गोल गर्दा ग्याब्रियल जिसस र फिल फोडेनले एक … Continue reading म्यान्चेस्टर सिटी विजयी